TRENDING NOW

अँध्यारोमा कयौं कहानी लेखिन्छन् प्रिय
तुफानमा दियो बालेको देखिन्छन् प्रिय

बर्षौ अघि म हिडेको बाटो झैं लाग्छ यहाँ
जहाँ अहिले भावना जबर्जस्ति छेकिन्छन्

साबित्रा
no image
न हर्ष न उमंग नयाँ बर्षको साचैं नै फिका रंग नयाँ 
 
बर्षको | असरल्ल पीडामा छ मेरो देश कामना छैन 
 
मसंग नयाँ बर्षको | देश दुखेकोछ सपना टुटेकोछ 
 
यस्तै छ सपना भंग नयाँ बर्षको | ७३ जादैछ स्पर्श 
 
गर्दै ७४ लाइ खुसि मनाए हुँदै दंग नयाँ बर्षको | यस्तै 
 
हो देख्दिन उत्कर्ष कसैमा आगमन लाग्छ अजंग नयाँ 
 
बर्षको | सावित्रा