April 2017
न हर्ष न उमंग नयाँ बर्षको साचैं नै फिका रंग नयाँ
बर्षको | असरल्ल पीडामा छ मेरो देश कामना छैन
मसंग नयाँ बर्षको | देश दुखेकोछ सपना टुटेकोछ
यस्तै छ सपना भंग नयाँ बर्षको | ७३ जादैछ स्पर्श
गर्दै ७४ लाइ खुसि मनाए हुँदै दंग नयाँ बर्षको | यस्तै
हो देख्दिन उत्कर्ष कसैमा आगमन लाग्छ अजंग नयाँ
बर्षको | सावित्रा
मलिन तिम्रो हेराईले कामुक बनायो।
मधुर अनि सालिनताले भाबुक बनायो।
बिष हो कि चस्स बिजी निद्रा उडाउने,
बेसुमार शुशीलपनले नाजुक बनायो।
♥ साबित्रा
मधुर अनि सालिनताले भाबुक बनायो।
बिष हो कि चस्स बिजी निद्रा उडाउने,
बेसुमार शुशीलपनले नाजुक बनायो।
♥ साबित्रा
कोहि छेउ कोहि मन भित्रै बसे आज।
कयौं बिम्ब सुटुक्क आँखैमा पसे आज।
कसरि भनुँ बाबै सत्य कुरा पब्लिकमा,
कति मदहोस भइ काखैमा खसे आज ||
♥ सबित्रा
कयौं बिम्ब सुटुक्क आँखैमा पसे आज।
कसरि भनुँ बाबै सत्य कुरा पब्लिकमा,
कति मदहोस भइ काखैमा खसे आज ||
♥ सबित्रा
Subscribe to:
Posts (Atom)






